दफा
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “भाषा आयोग ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।